संसद् भवन पुगिन् राष्ट्रपति भण्डारी - Chaitanya News
  • 2026-06-15
  • 22:30:13
  • सोमबार,आषाढ ०१, २०८३
  • संसद् भवन पुगिन् राष्ट्रपति भण्डारी

    संसद् भवन पुगिन् राष्ट्रपति भण्डारी

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भवन पुगेकी छन्।

    शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधनका लागि भण्डारी संसद् पुगेकी हुन्।

    प्रतिनिसभाको नयाँ कार्यकालका अवसरमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने व्यवस्था छ।

    उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले स्वागत गरे।