Chaitanyakhabar
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु र नेपाल–बङ्गलादेश जलविद्युत्, व्यापारसम्बन्धी सझेदारीका विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा छलफल गर्दै नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी।
‘ लुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंगबीच कार्यगत एकता आवश्यक’ : सभामुख अर्याल
तीन दिनसम्म यी ठाउँमा हुनेछ भारी वर्षा
रास्वपा सदस्यको नयाँ सूची सार्वजनिक: श्रेष्ठ र शर्मा हटाइए, मगर र बास्तोला निर्वाचित घोषणा
लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)
काठमाडौँ– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता तथा समान सोच आवश्यक रहेको बताएका छन्। आज (मंगलबार) ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले राज्यका तीनै अंगको ‘गति र भावना’ एकै दिशामा अघि बढे मात्र जनअपेक्षाअनुसारको परिणाम हासिल गर्न सकिने बताएका…
काठमाडौं– देशभर मनसुनी गतिविधि बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिन अनुसार आगामी बिहीबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा हावाहुरीको सम्भावना छ। महाशाखाले आगामी तीन दिन (असार १६, १७ र १८ गते) का लागि विशेष चेतावनी तथा परामर्श जारी…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। असार ७ देखि १२ गतेसम्म चितवनमा आयोजित पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनमा हेरफेर गरिएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ। भुवन केसीको अध्यक्षमा रहेको आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको हो। सूची सच्याउने क्रममा…
काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्। आज (मंगलबार) ६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिएकी हुन्। पछिल्लो समय संसद्को…
काठमाडौँ– सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सञ्चालक समितिमा तीन जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संरक्षण विज्ञ तथा व्यक्तित्वलाई सदस्यमा मनोनीत गरेको छ। कोषकी अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोष ऐनअनुसार उनीहरूलाई मनोनयन गरेकी हुन्। मनोनीत हुनेहरूमा बेलायतको हाउस अफ लर्ड्सका सदस्य लर्ड क्यामोस विलियम स्टोनर, विश्वप्रसिद्ध संरक्षण वैज्ञानिक डा. एरिक डाइनरस्टाइन…
काठमाडौँ– नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। नाटकीय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३–२ ले हरायो। जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ गरे। निर्धारित र अतिरिक्त समयमाको खेल ११ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । दुवै टोलीका दुईरदुई खेलाडीले पेनाल्टीमा गोल गर्न…