सिंहदरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक जारी - Chaitanya News
  • 2026-06-30
  • 10:06:07
  • मंगलबार,आषाढ १६, २०८३
  • सिंहदरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक जारी

    सिंहदरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक जारी

    काठमाडौ– सिंहदरबारमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समितिको बैठकमा अध्यक्षता गरिरहेका छन्।

    बैठकमा ७ फागुनमा पर्ने प्रजातन्त्र दिवस मनाउने विषयमा छलफल भइरहेको बुझिएको छ।

    राष्ट्रियस्तरमा हरेक वर्ष ७ फागुनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ। ७ फागुन २००७ मा तत्कालीन राजा त्रिभुवनले १०४ वर्षदेखि रहेको जहानीयाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्र घोषणा गरेका थिए।