प्रदेशको संरचना र संघीयताको औचित्य छैन : सांसद घिमिरे - Chaitanya News
  • 2026-05-14
  • 14:16:14
  • बिहिबार,बैशाख ३१, २०८३
  • प्रदेशको संरचना र संघीयताको औचित्य छैन : सांसद घिमिरे

    प्रदेशको संरचना र संघीयताको औचित्य छैन : सांसद घिमिरे

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका तर्फबाट बागमती प्रदेशसभाकी सांसद लक्ष्मी घिमिरेले प्रदेशको संरचना र संघीयताको औचित्य नभएको बताएकी छिन्।

    सो पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी घिमिरेले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘हिजो पनि प्रदेशको काम छैन भन्ने नै लाग्थ्यो, आज म आफैँ प्रदेश सांसद भइसकेपछी झन् प्रदेशको कुनै औचित्य छैन भन्ने कुरामा स्पष्ट हुँदै छु।’

    उनले अगाडि लेखेकी छिन्, ‘हामी हरेक पटकको बैठकमा संघीयता खारेजीको माग गर्छौं। संघीयता देश र जनताको लागि बोझ भइसकेको छ।’