प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता - Chaitanya News
  • 2026-06-15
  • 17:53:00
  • सोमबार,आषाढ ०१, २०८३
  • प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

    प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

    सोमबार सिंहदरबारमा भएको भेटमा सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।