प्रधानमन्त्री प्रचण्डले आज प्रमुख सचेतकहरूसँग राय लिने - Chaitanya News
  • 2026-05-14
  • 13:06:12
  • बिहिबार,बैशाख ३१, २०८३
  • प्रधानमन्त्री प्रचण्डले आज प्रमुख सचेतकहरूसँग राय लिने

    प्रधानमन्त्री प्रचण्डले आज प्रमुख सचेतकहरूसँग राय लिने

    काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले संसद्लाई दिनुपर्ने बिजनेसका बारेमा राय लिने छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद्को आगामी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो ।