प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरू अनुपस्थित - Chaitanya News
  • 2026-06-30
  • 07:09:02
  • मंगलबार,आषाढ १६, २०८३
  • प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरू अनुपस्थित

    प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसदहरू अनुपस्थित

    काठमाडौँ– सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन्।

    एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो। सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि प्रतिनिधिसभाको बैठक बसिरहेको छ। तर, रास्वपाका सांसद भने अनुपस्थित भएका छन्।

    रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन्।

    प्रतिनिधिसभा बैठकसँग पार्टीको बैठक राखेका रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन्।