नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित) - Chaitanya News
  • 2026-05-15
  • 04:02:36
  • बिहिबार,बैशाख ३१, २०८३
  • नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित)

    नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित)

    काठमाडौं- नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ‍। प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार प्रहरी उपरीक्षक सरुवा भएको हो।

    माघ महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागले जनाएको छ।