माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने - Chaitanya News
  • 2026-05-14
  • 07:35:41
  • बिहिबार,बैशाख ३१, २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने

    काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने भएको छ। आज बसेको पदाधिकारी बैठकले बुधबार १२ बजे पदाधिकारी र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर समापन गर्ने निर्णय गरेको हो। आजको पदाधिकारी बैठकमा गृहमन्त्री र राष्ट्रपति लगायतका विषयमा छलफल भएको नेता पेशल खतिवडाले जानकारी दिए।