अधिकृत तहको नतिजा सार्वजनिक - Chaitanya News
  • 2026-05-01
  • 08:03:06
  • शुक्रबार,बैशाख १८, २०८३
  • अधिकृत तहको नतिजा सार्वजनिक

    अधिकृत तहको नतिजा सार्वजनिक

    काठमाडौं- लोकसेवा आयोगले विभिन्न सेवा समूहरुको नतिजा सार्वजनिक गरेको छ।

    आयोगले सहप्रशासक अधिकृत प्रथम तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो। लिखित परीक्षामा सम्मिलित संख्या ४ जना रहेका छन् जसमा माग पद संख्या १ जनामा ३ जना छनोट भएका छन्।

    जसमध्य कल्प कुमार वस्नेत, नागेन्द्र साह र संजय कुमार न्योपाने छनोट भएका छन्। त्यस्तै मुख्य प्रशिक्षक अधिकृत प्रथममा लिखित परीक्षामा सम्मिलित संख्या १२ जना रहेका छन् जसमा माग पद संख्या १ जनामा ३ जना छनोट भएका छन्।