पुनःगृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय - Chaitanya News
  • 2026-05-11
  • 07:42:27
  • सोमबार,बैशाख २८, २०८३
  • पुनःगृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    पुनःगृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ।

    आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो। रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए।

    गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ।