रास्वपाको अध्यक्षमा रविको पुनर्वहाली - Chaitanya News
  • 2026-05-01
  • 06:34:25
  • शुक्रबार,बैशाख १८, २०८३
  • रास्वपाको अध्यक्षमा रविको पुनर्वहाली

    रास्वपाको अध्यक्षमा रविको पुनर्वहाली

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा दोस्रो पटक रवि लामिछाने चयन भएका छन्।

    लामिछानेलाई नेपाली नागरिक नरहेको सर्वोच्च अदालतले ठहर गरेपछि उनको गृहमन्त्री, सांसद र पार्टी सभापति पद गएको थियो। लामिछानेलाई बैठकमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा बोलाइएको थियो।

    आजको केन्द्रीय कार्यसमिति बैठकबाट लामिछाने सभापतिमा चयन भएका हुन्। आज आइतबार लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका हुन्।