एसईई परीक्षा चैत १७ गतेदेखि [तालिका सहित] - Chaitanya News
  • 2026-09-06
  • 17:51:41
  • आइतबार,भाद्र २१, २०८३
  • एसईई परीक्षा चैत १७ गतेदेखि [तालिका सहित]

    एसईई परीक्षा चैत १७ गतेदेखि [तालिका सहित]

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ।

    बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत्र १७ गते देखि चैत्र २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

    तालिका अनुसार चैत्र १७ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ।