बागमती प्रदेशको नीति तथा कार्यक्रम आज अपराह्न १:०० बजे प्रस्तुत हुँदै
संघीय संसदको दुवै सदनको बैठक आज बस्दै
सरकारद्धारा स्वास्थ्य सचिवको जिम्मेवारी शर्मालाई र वित्त आयोगको जिम्मेवारी पन्थलाई
राष्ट्रिय सतर्कता केन्द्रद्धारा २०८०–०८१ को वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस
गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान
चैतन्य तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२ जेठ १५ देखि धनगढीमा हुने
सरकारद्धारा तीन सचिवको पदस्थापन, एक दर्जनभन्दा बढीको सरुवा
आज लुम्बिनीमा प्रि–बजेट छलफल सुरु हुँदै
आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
सरकारी बेथिति सुधार्न प्रधानमन्त्री कार्यालयको एक्सन, कहाँ के हुँदैछ ?
अब सातै प्रदेशमा विशेषज्ञ चिकित्सकको पहुँच विस्तार, ८३८ चिकित्सक खटाइए
ईपीजी प्रतिवेदन अघि बढाउने नेपालको तयारी, मोदीसँग भेट्ने समय पाउने आशा
कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम सेमेस्टरमा १ हजार ५४८ विद्यार्थी भर्ना