एलपी ग्यासको कृत्रिम चाप घटाउन निगमको आग्रह, दुई साताभित्र आपूर्ति सामान्य हुने दाबी
विद्यार्थीलाई राहत: सरकारी तथ्यांक लिन अब आधा शुल्क मात्रै
मन्त्री सोविता गौतमको प्रश्न: ‘५ वर्षमा ३९ अध्यादेश आउँदा मौन, अहिले किन विरोध ?’
‘फ्री भिसा–फ्री टिकट’ पुनरावलोकन गर्ने तयारी, १० वर्षदेखि कार्यान्वयनमै असफल भएको सरकारकै स्वीकारोक्ति
बालबालिकालाई अंकको होइन, अवसरको दबाब दिनुपर्छ : कविता अर्याल
नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ खारेज, गोदाम व्यवस्था कम्पनीसँग गाभ्ने निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको जिम्मेवारी प्रा. डा. खड्ग केसीलाई
मन्त्रालयको जिम्मेवारी हेरफेर: न्यौपाने किताबखानामा, दाहाललाई पीएलजीएसपी
१२ हजार क्विन्टल धान खरिद गरिँदै, मङ्सिर १५ देखि प्रक्रिया सुरु
सुदूरपश्चिम रोयल्सको ट्रफी टूर मंसिर १३ देखि, नौ जिल्लामा पुग्ने
३० हजार मेगावाटको लक्ष्यसँगै ऊर्जा नीतिमा फेरबदल, पीपीएका लागि नयाँ ढाँचा बनाउँदै सरकार
विपन्न र सीमान्तकृत बालबालिकाको विकासमा सरकारको प्राथमिकता, युनिसेफसँग सहयोग माग