धनगढी - चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा डाक्टर सि. पि. अस्पताल, धनगढीका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा। चन्द्र प्रकाश पाण्डेलाई ‘चैतन्य स्वास्थ्यकर्मी सेवा सम्मान’ प्रदान गरिएको...