मानव संसाधन व्यवस्थापन सार्वजनिक प्रशासनको महत्त्वपूर्ण व्यवस्थापकीय आयाम हो। मानवश्रोत संगठनको एउटा महत्त्वपूर्ण श्रोत हो। यसलाई मानवशक्ति, श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ। मानवशक्ति, श्रमशक्तिले अन्य साधनश्रोतहरू पुजी, प्रविधि, प्रक्रिया, वस्तु...



