धनगढी– २१३औँ भानु जयन्तीको अवसरमा चैतन्य पाठशालामा अन्तर विद्यालय कविता वाचन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । कैलाली कञ्चनपुर क्षेत्रका १६ विद्यालयको सहभागिता रहेको थियो । चैतन्य पाठशालाको सभा हलमा आयोजित...