धनगढी- चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढी, कैलालीकी प्रेरणादायी युवा आशिका ओलीलाई ‘प्रेरणादायी युवा सम्मान’ प्रदान गरिएको छ। अध्ययनसँगै आत्मनिर्भरताको मार्ग रोज्दै व्यावसायिक क्षेत्रमा सक्रिय भई...