बुटवल– चैतन्य लोकसेवा बुटवलद्वारा शिवराज नगरपालिका, कपिलवस्तुका युवाहरूलाई निजामती सेवामा प्रवेश गराउने उद्देश्यले विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत शिवराज नगरपालिकासँगको...