धनगढी- चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा गोदावरी नगरपालिका, कैलालीकी छात्रा निकिता अवस्थीलाई “चैतन्य युवा प्रतिभा सम्मान” प्रदान गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०...