तोमनाथ उप्रेती: प्रशासनिक प्रणाली कुनै पनि राष्ट्रको विकास र समृद्धिको मेरुदण्ड हो। यसले नीतिको निर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रिया सम्हाल्छ र जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्दछ। नेपालमा विगतदेखि हालसम्म प्रशासनिक...