धनगढी– चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कैलाली बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति यमराज जोशीलाई विशेष सम्मान प्रदान गरिएको छ। विद्यार्थीहरूको हकहित, संरक्षण, शैक्षिक वातावरण सुदृढीकरण तथा...