काठमाडौँ– लामो समयदेखि अल्झिएको संघीय निजामती सेवा ऐनलाई टुंगोमा पुर्‍याउने तयारी अघि बढेसँगै कर्मचारी प्रशासनको विद्यमान संरचनामा ठूलो परिवर्तनको प्रस्ताव अगाडि आएको छ। सरकारले तयार पारेको संघीय निजामती सेवा विधेयक...