शान्ति प्रसाद जोशी,बैतडी- जिल्लाको डिलासैनी गाउँपालिका–गोकुलेश्वर सुदूर पहाडी भूगोल, सीमित अवसर र दैनिक सङ्घर्षले भरिएको यो ठाउँमा जन्मिएका युवक राजु सिंह आज धेरैका लागि प्रेरणाको नाम बनेका छन् । फरक...