धनगढी – धनगढी शिवनगर चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा प्रमुख अतिथिको रूपमा रहेका सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीले पछिल्लो समयमा प्रविधिको तीव्र विकाससँगै विद्यार्थीहरूमा पठन संस्कृतिमा...