तोमनाथ उप्रेती: उपसचिव,नेपाल सरकार: पूर्वीय दर्शन संसारका प्राचीनतम र गहिरा दार्शनिक परम्पराहरू मध्ये एक हो, जसले जीवनको गहिरो अर्थ खोज्न मद्दत गर्छ। यसको मूल आधारहरूमा सत्य, कर्म, नैतिकता र...