तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: अध्यात्म एक दर्शन हो, चिन्तन–धारा हो, विद्या हो, हाम्रो सांस्कृतिक परम्परागत विरासत हो । यो ऋषिहरू एवं मनीषिहरूको चिन्तनको निचोड हो,उपनिषद्हरूको दिव्य प्रसाद हो ।...