धनगढी: ‘चैतन्य पाठशाला यू–१४ अन्तरविद्यालय जिल्ला स्तरीय छात्र/छात्रा फुटबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ। मङ्गलवार चैतन्य पाठशालामा आयोजित कार्यक्रममा ट्रफी सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद...