धनगढी- चैतन्य पाठशालाले आयोजना गरेको चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा धनगढीका समाजसेवी गोविन्द के.सि. लाई “उत्कृष्ट प्रेरणादायी सम्मान” प्रदान गरिएको छ। खेलकुद, समाजसेवा तथा उद्यमशीलताको क्षेत्रमा निरन्तर सक्रिय रहँदै समाजमा...