Chaitanya test user
गेटा मेडिकल कलेजमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बन्नुपर्छ : मुख्यमन्त्री शाह
जुम्लाका आठ स्थानीय तहलाई दुई अर्ब ३७ करोड रकम विनियोजन
सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने मागसहित रेशम चौधरीले भेटे प्रधानमन्त्री
मधेस प्रदेशमा बजेट कम विनियोजन भएको भन्ने सत्य होइन : अर्थमन्त्री महत
अर्थमन्त्रीलाई सांसदहरुको प्रश्न : बजेटपछि प्याजको भाउ किन दोब्बर भयो भाउरु
विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाएका छौँ : अर्थमन्त्री महत
कर्णालीका समग्र साधन स्रोतलाई सही तरिकाले प्रयोग गर्न सके सिङ्गो देश कर्णालीले पाल्न सक्छ : मुख्यमन्त्री शर्मा
नक्कली भुटानी शरणार्थी प्रकरणमा डामिएकालाई जेलबासमा नपठाउन पक्षधर वकिलको बहस
राजश्व वृद्धि गर्ने भनेको कागती निचोरेको जस्तो सजिलो होइन : अर्थमन्त्री महत
सरकारमा बसेर बजेटको विरोध नगर्न माधव नेपाललाई प्रचण्डको आग्रह
पाँच वर्षमा एक लाख युवालाई रोजगारी दिने सरकारको योजना
पुस १८ भित्र सातै प्रदेशमा काँग्रेस अधिवेशन सक्ने सभापति थापाको तयारी
नायब सुब्बामा दुईपटक असफल, शाखा अधिकृतमा पहिलो प्रयासमै देशभर प्रथम बनिन् ज्योति
सरकारप्रति शिक्षक महासङ्घको असन्तुष्टि, आन्दोलनको चेतावनी