चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 916 of 1151
  • 2026-11-20
  • 19:43:48
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

नेपाललाई चौथो सफलता, दिपेन्द्रले लिए विकेट

काठमाडौँ -  आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । यसैबीच नेपालले चौथो सफलता हासिल गरेको छ । नेपालका लागि चौथो विकेट दिपेन्द्र सिंह ऐरीले लिएका छन् । दिपेन्द्रले ३ रन बनाएर खेलिरहेका युएईका आयान अफ्जाल खानलाई आउट गरेका हुन् । नेपालका लागि यसअघि सन्दीप लामिछाने र ललित राजबंशीले एक एक विकेट लिएका छन् भने एक विकेट रन आउटको रुपमा लिएको छ । यो समाचार तयार गरुन्जेल युएईले २६.१ ओभरमा ४ विकेट गुमाएर १२८ रन बनाएको छ ।