चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 893 of 1151
  • 2026-11-20
  • 21:55:57
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

त्रिविले सार्वजनिक गर्‍यो चौथो र छैठौं तहको नतिजा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ। त्रिवि, मानविकी तथा सामाजिक विज्ञान संकायले ०१९ ब्याचको चौथो सेमेस्टर र छैठौं सेमेस्टर २०१८ ब्याचको ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को नतिजा सार्वजनिक गरिएको हो। परीक्षा जून २०२२ मा भएको लिइएको थियो।

News by त्रिविले सार्वजनिक गर्‍यो चौथो र छैठौं तहको नतिजा :