Chaitanyakhabar
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ५१ जना कार्यालय सहयोगी (पिएन) माग गरेको छ ।
महानगरले अनलाइन सूचना प्रणाली मार्फत करार सेवामा ५१ जना कार्यालय सहयोगीहरू माग गरेको हो ।
हेर्नुहोस् विज्ञापन :-
संघीय निजामती ऐनमा सरकारको बलियो पकड, ३६ विषय नियमावलीबाटै सञ्चालन हुने
नेपालले दियो अमेरिकालाई ३१८ रनको लक्ष्य, दीपेन्द्र र इशानको अर्धशतक
आर्थिक वर्ष २०८३–८४ को बजेट सीमित स्रोत र साधनको कठोर परिधिभित्र रहेर आउँछ : अर्थमन्त्री वाग्ले
काम नरोक्नुस्, मूल्यवृद्धिको समस्या सरकारले समाधान गर्छ: मन्त्री लम्साल
काठमाडौँ– सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपालको प्रशासनिक संरचना संघ, प्रदेश र स्थानीय तहमा विभाजित भयो। संविधानले अधिकार बाँडफाँटको स्पष्ट परिकल्पना गरे पनि प्रशासनिक संरचना र कर्मचारी व्यवस्थापनको सवाल भने अझै केन्द्रकै नियन्त्रणमा सीमित देखिन्छ। अहिले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनले यही बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको…
काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो। यो नेपालले ओडीआईमा बनाएको दोस्रो ठूलो स्कोर हो। नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए।…
काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सीमित स्रोत र साधनको कठोर परिधिभित्र रहेर निर्माण भइरहेको बताएका छन्। आज (शुक्रबार) राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक तथा सुशासन समितिको बैठकमा आगामी बजेटका विषयमा बोल्दै यस्तो बताएका हुन्। अर्थमन्त्री डा।वाग्लेले नागरिक र जनप्रतिनिधिका असीमित चाहनाहरूलाई सीमित स्रोत साधनले सम्बोधन गर्नुपर्ने बाध्यतामा अर्थ मन्त्रालय रहेको…
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन्। प्रदेश सुशासन केन्द्रले भालुबाङमा आयोजना गरेको ‘कानुन, बजेट तथा योजना निर्माण र संसदीय नियन्त्रण’सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आज उद्घाटन गर्दै उनले सबैको भावना समेटेर जनमुखी र विकास केन्द्रित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। मुख्यमन्त्री आचार्यले आगामी आवको नीति तथा कार्यक्रम…
काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपाल आज अमेरिकासँग भिड्दैछ। खेल कीर्तिपुरस्थित टीयू मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। नेपालले यसअघिको टोलीलाई नै उतारेको छ । नेपालको सुरुवाती ११ः कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित पौडेल (कप्तान),…
काठमाडौँ– आज (शुक्रबार) एकै दिन संघीय संसद्अन्तर्गत ८ वटा संसदीय समितिको बैठक बस्दै छन् । जसअनुसार, आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक…