चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 825 of 1151
  • 2026-11-21
  • 03:45:25
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

ए डिभिजन लिगमा आज दुई खेल हुने

‍काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्। जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने खेलमा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बिचमा प्रतिस्पर्धा हुनेछ। सोही समयमा च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक आपसमा भिड्ने छन्।

News by ए डिभिजन लिगमा आज दुई खेल हुने :