चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 498 of 1152
  • 2026-11-21
  • 18:33:30
  • शनिबार,मंसिर ०६, २०८३

About Author

स्थानीय सेवाका सहायक चौथो तहका लागि खुल्यो विज्ञापन

काठमाडौँ– स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलेको छ । आज (बुधबार) गण्डकी प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गरी सहायक चौथो प्राविधिक तथा अप्राविधिक सेवा, समूह, उपसमूहका पदको आ. प्र., खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि चौथो तहको विज्ञापन खुलाएको हो। योग्यता पुगेका उम्मेदवारले आजदेखि माघ ०७ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ।  

News by स्थानीय सेवाका सहायक चौथो तहका लागि खुल्यो विज्ञापन :