चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 496 of 1152
  • 2026-11-21
  • 18:25:28
  • शनिबार,मंसिर ०६, २०८३

About Author

निर्वाचन: नयाँ शक्तिहरुबिच सहकार्यको पहल तीव्र, २४ घण्टामा बालेन र शाहीबिच दुई पटक भेट

काठमाडौँ– फागुन २१ गते तय भएको निर्वाचनका लागि नयाँ शक्तिहरुबिच सहकार्यको पहल तीव्र बनेको छ। सोहीअनुसार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही समेत नयाँहरु मिल्नुपर्ने भन्दै सक्रिय हुन थालेका छन्। स्रोतका अनुसार सोही प्रयासस्वरुप गएराति बालेनसँग छलफल गरेका उनले बिहीबार बिहान पनि छलफल गरेका छन्। २४ घण्टाको अवधिमा दुई पटक भएको भेटमा नयाँहरुबिच मिलेर अघि बढ्नुपर्ने भन्ने विषयमै छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ।

News by निर्वाचन: नयाँ शक्तिहरुबिच सहकार्यको पहल तीव्र, २४ घण्टामा बालेन र शाहीबिच दुई पटक भेट :