चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 347 of 1151
  • 2026-11-21
  • 05:07:50
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

उपसचिव पदका उम्मेदवार सिफारिस

काठमाडौँ– उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ। हिजो (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो । आयोगले लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१७२–०८२–८३ (आ.प्र.), नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा, तथ्यांक समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो।  

News by उपसचिव पदका उम्मेदवार सिफारिस :