आज बालेन साह संसदीय दलको नेता चयन हुँदै - Chaitanya News
  • 2026-04-22
  • 18:14:56
  • बुधबार,बैशाख ०९, २०८३
  • आज बालेन साह संसदीय दलको नेता चयन हुँदै

    आज बालेन साह संसदीय दलको नेता चयन हुँदै

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ। बैठकले संसदीय दलको नेता चयन गर्नेछ।

    नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरे लगत्तै रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह (बालेन)लाई नेता चयन गर्ने बताइएको छ।

    संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ ९१० बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ।

    आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइसकेको छ।