गुठी संस्थानको विभिन्न पदहरूको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-29
  • 13:52:59
  • सोमबार,आषाढ १५, २०८३
  • गुठी संस्थानको विभिन्न पदहरूको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    गुठी संस्थानको विभिन्न पदहरूको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– गुठी संस्थानको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै गुठी संस्थानको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    आयोगको केन्द्रिय कार्यालयले गुठी संस्थानको खुला तथा समावेशी तर्फका विभिन्न (विज्ञापन नम्बर, सेवारसमूह,श्रेणी र पद)का लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।