चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1012 of 1151
  • 2026-11-20
  • 11:10:35
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुको आज शपथ

काठमाडौं-  सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज (शुक्रबार) पद तथा गोपनियताको शपथ लिँदैछन् । शुक्रबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले अन्य ५२ जनालाई शुक्रबार दिउँसो साढे १ बजे शपथ गराउने छन् । ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा ६ जना बाहेक अन्यले भने नेपाली भाषामै शपथ ग्रहण गर्नेछन् ।