चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 918 of 1151
  • 2026-11-21
  • 09:50:19
  • शनिबार,मंसिर ०६, २०८३

About Author

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं- उपराष्ट्रपति निर्वाचन र सरकार विस्तार बारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक सुरु भएको छ। बैठक केहीबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो । उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन दलका शीर्ष नेता सहभागी छन्।