चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1119 of 1161
  • 2026-11-26
  • 11:08:15
  • बिहिबार,मंसिर ११, २०८३

About Author

आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो, चाँदी स्थिर

काठमाण्डौ– केही दिनयता लगातारजसो बढिरहेको सुनको भाउ आज भने तीन सय रुपैयाँले घटेको छ। सुनको भाउ आज तोलामा ९३ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ थियो। यस्तै, चाँदीको भाउ भने आज स्थिर छ। चाँदी हिजो जस्तै तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

News by आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो, चाँदी स्थिर :