चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1013 of 1158
  • 2026-11-24
  • 16:51:30
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

प्रधानमन्त्रीसँग यूरोपेली संघकी राजदूतको भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि यूरोपेली संघका राजदूतको टोलीले भेटवार्ता गरेको छ । राजदूत नोना डोप्रेजको टोली प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेको हो । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा द्विपक्षीय हित र विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । साथै, सम्बन्धलाई मजबुत बनाउन र शिक्षा, आर्थिक सहकार्य र लगानीका विषयमा पनि छलफल भएको थियो । राजदूत डोप्रेजका अनुसार अर्को महिना दुई देशका ज्वाइन्ट कमिसनबीच छलफल पनि हुने भएको छ ।

News by प्रधानमन्त्रीसँग यूरोपेली संघकी राजदूतको भेटवार्ता :