चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 787 of 1166
  • 2026-11-29
  • 09:15:11
  • आइतबार,मंसिर १४, २०८३

About Author

राष्ट्रिय सभाको बैठक बस्दै, बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ः३० बजे बोलाइएको छ । आजको बैठकमा बिनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत रुपमा छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।

News by राष्ट्रिय सभाको बैठक बस्दै, बिनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने :