चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1082 of 1161
  • 2026-11-26
  • 11:48:10
  • बिहिबार,मंसिर ११, २०८३

About Author

आरबीआई र नेपालका गभर्नरबीच अमेरिकामा भेट

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिभर्ज बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासबीच भेटवार्ता भएको छ। अमेरिकामा भइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा भाग लिन अमेरिका पुगेका गभर्नर अधिकारी र भारतीय केन्द्रीय बैंकका गभर्नरबीच छलफल भएको हो। भेटका क्रममा क्षेत्रीय अर्थतन्त्र, मौद्रिक विषय, डिजिटलाइजेसन, भुक्तानी प्रणाली व्यवस्थापन, सीमा व्यापार, रेमिट्यानस लगायतका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।  

News by आरबीआई र नेपालका गभर्नरबीच अमेरिकामा भेट :