चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 297 of 1163
  • 2026-11-27
  • 11:02:10
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

हेर्नुहोस् यस्तो छ प्रधानन्यायाधीश डा.शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना, पूर्णपाठ

काठमाडौँ– नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समिति समक्ष पेश गरेको अवधारणापत्र तथा कार्ययोजनामा बढीमा १८ महिनाभित्र मुद्दा फर्छ्यौट गर्ने, न्यायपालिकालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने र अदालतमा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्य अघि सारेका छन्। उनले मुद्दाको दर्तादेखि फैसला कार्यान्वयनसम्म सूचना प्रविधिमा आबद्ध गर्ने, अदालतको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने तथा सेवाग्राहीलाई नागरिक एप र एसएमएसमार्फत अदालती सूचना उपलब्ध गराउने योजना प्रस्तुत गरेका छन्। कार्ययोजनामा न्यायिक सुशासन, पारदर्शिता, जनआस्था अभिवृद्धि तथा न्यायपालिकाका लागि राष्ट्रिय बजेटको कम्तीमा एक प्रतिशत विनियोजन आवश्यक रहेको प्रस्तावसमेत समेटिएको छ।

News by हेर्नुहोस् यस्तो छ प्रधानन्यायाधीश डा.शर्माले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना, पूर्णपाठ :