चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 36 of 1116
  • 2026-10-17
  • 08:13:11
  • शनिबार,कार्तिक ०१, २०८३

About Author

४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ– बढुवा भएका चार जना उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। मङ्गलबार प्रधान सेनापति अशोकराज सिग्देलले उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। भदौ ३१ मा बसेको मन्त्रिपरिषद्ले सोबेन्द्र सिंह महत र प्रकाश थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। सहायकरथीमा बढुवा भएका मदन जङ्ग राणा र प्राविधिक तर्फ सहायकरथीमा बढुवा भएका भरतलाल श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा रथीवृन्द र सैनिक अधिकृतहरू उपस्थित थिए।

News by ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान :