चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 33 of 1115
  • 2026-10-16
  • 05:29:20
  • बिहिबार,आश्विन २९, २०८३

About Author

अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने

काठमाडौँ– अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन्। उपविदेशमन्त्री हुकरले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए। उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे।

News by अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने :