चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 625 of 1160
  • 2026-11-25
  • 23:11:21
  • बुधबार,मंसिर १०, २०८३

About Author

बढ्यो विदेशी विनिमय सञ्चिति, एक वर्षको आयात धान्ने

      काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति ५.३ प्रतिशतले वृद्धि भएको छ ।   नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको हो ।   आर्थिक वर्ष २०८०÷०८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

News by बढ्यो विदेशी विनिमय सञ्चिति, एक वर्षको आयात धान्ने :